१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेको सचिवालय बैठक बस्दै



तस्बिर : फाइल
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

पार्टी कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने बैठकमा मुख्य तीन वटा विषयमा छलफल हुने छ ।

बैठकमा वैशाख ८ र ९ गतेका लागि बोलाइएको महाधिवेशन प्रतिनिधिको बैठकको तयारी विषयमा छलफल हुने छ । गोदावरीमा बस्ने परिषद् बैठकमा करिब २ हजार ५ सय सहभागी हुने छन् । बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी एमालेको छ ।

त्यस्तै आजको बैठकमा वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने छ ।




भर्खरै