२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी र लिभरपुलले अंक बाँडे



अ+ अ-

काठमाडौं । ईंग्लिस प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा सुरुवाती अग्रता भने सिटीले बनाएको थियो । खेलको २३ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

यता, खेलको ५० औं मिनेटमा म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुबै टोलिबाट गोल गर्ने प्रयास भएपनि सफल हुन सकेनन् ।

बराबरीको नतिजापछि लिभरपुल २८ खेलबाट ६४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने सिटी समान खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा छ । यस्तै आर्सनल ६४ अंकका साथ शीर्षस्थानमा छ ।