२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आकाशको डेब्यु



अ+ अ-

काठमाडौं । नेपालका आकाश चन्दले टी-२० आई क्रिकेटमा डेब्यु गरेका छन् ।

हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० आई खेलबाट तीव्र गतिका बलर चन्दले डेब्यु गरेका हुन् ।

उनलाई करण केसीले डेब्यु क्याप दिए । आकाशले अघिल्लो महिना क्यानडासँग भएको ओडीआई खेलमा नेपालको लागि डेब्यु गरेका थिए ।