१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आर्टिकल ३७०’ ले दोस्रो दिन ९.८ करोड कमायो



अ+ अ-

एजेन्सी । यामी गौतम अभिनित फिल्म ‘आर्टिकल ३७०’ ले रिलिजको दोस्रो दिन सकारात्मक ‘वर्ड अफ माउथ पब्लिसिटी’को ठूलो फाइदा उठाएको छ । पहिलो दिन ६ करोड १२ लाखको व्यापार गरेको यो फिल्मले दोस्रो दिन ९ करोड ८ लाख रुपैयाँ कमाएको छ ।

योसँगै यो फिल्मको कुल कलेक्सन १५ करोड २० लाख पुगेको छ ।

यामी अभिनित फिल्म ‘आर्टिकल ३७०’ यो वर्ष रिलिज हुने महिला केन्द्रित फिल्मका लागि बेन्चमार्क साबित भएको छ । ओपनिङ दिनमा ६ करोड १२ लाखको व्यापार गरेको थियो ।

चलचित्रले यो कलेक्सन सिनेमा प्रेमी दिवसमा गरेको थियो जब टिकटको मूल्य मात्र ९९ रुपैयाँ थियो । आगामी दिनमा यो चलचित्रले धेरै कमाईको रेकर्ड तोड्नेमा व्यवसायीहरु आशावादी छन् ।