३ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी वागमतीमा एमालेका किरण थापालाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धले गाजामा चिडियाखानाका जनावरहरू पनि प्रभावित



अ+ अ-

एजेन्सी । जारी इजरायल–हमास द्वन्द्वले गाजा पट्टीमा चिडियाखानाका जनावरहरू पनि प्रभावित भएका छन् ।

गाजाको दक्षिणमा रहेको रफाह शहरमा चिडियाखानालाई इजरायली हवाई आक्रमणले क्षति भएको बताइएको छ । इजरायली सेनाले चिडियाखानको नजिकै गरेको आक्रमणका कारण जनावरहरु त्रस्त रहेको चिडियाखानाका एक व्यक्तिले बताए । आक्रमणको डरले एउटा चिम्पान्जी अड्किएको र अरु पनि त्रस्त अवस्थामा पाएको उहाँको भनाइ छ ।

अक्टोबर ७ देखि गाजामा आक्रमण जारी छ ।