२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमरेशकुमारलाई दीपशिखाको प्रश्नः प्रमाणसहित पेश नभएमा सडकमा नाङ्गै दौडाउन पाई कि नपाई ?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोट ‘दीपशिखा’ले डा. अमरेशकुमार सिंहलाई प्रमाणसहित हप्तादिनभित्रमा सार्वजनिक गर्न चुनौति दिएका छन् ।

सिंहले प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीसँग आर्थिक लेनदेन गरेको र आफूसँग सबै प्रमाण रहेको बताएका थिए । साथै, समय आएपछि सबै प्रमाण जनता र मिडियामा लिएर जाने चेतावनी दिएका थिए ।

यसै प्रसंगलाई लिएर दीपशिखाले भनेका छन् – ‘माननीय ज्यु, प्रमाणसहित हप्तादिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई ?’