२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध महिला आयोगमा उजुरी



अ+ अ-

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्रराज भण्डारी विरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ ।

आफूलाई पत्नीको रुपमा स्वीकार गर्न इन्कार गरेको र ज्यान मार्ने धम्की समेत दिएको भन्दै जानकी पाण्डेले मंगलबार आयोगमा उजुरी दर्ता गरेकी हुन् ।

कानुन व्यवसायी समेत रहेकी उनले भण्डारीमाथि सुरक्षा निगरानी गर्न र आफ्नो, सन्तान तथा नातेदारको जिउज्यानको सुरक्षा गर्न माग गरेकी छन् ।

१९ माघ २०७४ मा आफूहरुबीच सामाजिक परम्परा अनुसार विहे भएको, त्यसपछि एकसाथ बस्दै आएको तर पछिल्लो समय पटक-पटक विवाह दर्ताका लागि अनुरोध गर्दा भण्डारीले इन्कार गरेको उजुरीमा उल्लेख छ ।