७ भाद्र २०८३, आईतवार
,
Latest
सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल कुष्ठ प्रभावितलाई आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड बारामा हराएकी दुई वर्षीया बालिका रातभरको खोजीपछि सकुशल फेला म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण ‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छः शिक्षामन्त्री पोखरेल विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने वैदेशिक रोजगारी छाडेर स्वदेशमै सुकुटी व्यवसाय, मोरङ लक्ष्मीमार्ग बन्दै ‘सुकुटी बजार’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा भारत र अष्ट्रेलिया भिड्दै



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । आयोजक भारतले अष्ट्रेलियाको सामना गर्दैछ ।

यी दुई टोलीबीचको ‘हेभिवेट’ खेल नेपाली समयानुसा दिउँसो २ः१५ बजे सुरु हुनेछ । खेल चेन्नईस्थित एमए चिदम्बरम ‘चेपौक’ मैदानमा हुनेछ । घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै भारत जितका साथ विश्वकपको यात्रा सुरु गर्न चाहन्छ ।

अर्कोतर्फ विश्वकपको सर्वाधिक सफल टोली जसले ५ पटक उपाधि जितेको छ, अष्ट्रेलिया पनि भारतलाई उसकै मैदानमा हराउँदै जितका साथ विश्वकपको यात्रा तय गर्न चाहन्छ । दुबै टोली विश्वकपको प्रवल दाबेदार हुन् । तसर्थ आजको खेल रोमाञ्चक हुनेछ ।