२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपा नेपालले गर्यो प्रदर्शन



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालले आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपाल भर्खरै संवैधानिक राजतन्त्रको एजेन्डामा फर्किएपछि काठमाडौँमा प्रदर्शन गरेको हो ।

संवैधानिक राजतन्त्रको पुनर्स्थापना, हिन्दू राष्ट्रको माग र संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार दिउँसो १ बजे भद्रकालीबाट प्रदर्शन सुरु भएको प्रदर्शन भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत भएको छ । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।