• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने

कुशल मल्ल पनि आउट



काठमाडौँ । जारी एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले चार विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा कुशल मल्ललाई गुमाएको हो । उनी ४ बलमा २ रन बनाएर रविन्द्र जडेजाको बलबाट आउट हुन पुगे । यसअघि भारतका स्पिनर जडेजाले कप्तान रोहित पौडेल र भिम सार्कीलाई पनि आउट गराएका थिए ।

त्यसअघि ओपनर कुशल भुर्तेल ३८ रन बनाउदै आउट भएका थिए ।

ताजा स्थितीमा नेपालले २३ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको छ ।