४ भाद्र २०८३, बिहीबार
,
Latest
महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज नकआउट चरणका दुई खेल हुँदै



अ+ अ-

काठमाडौँ । युरो कप २०२४ अन्तर्गत आज आइतबार नकआउट चरणका दुई खेलहरु हुँदैछन् ।

राति पौने १० बजे इंग्ल्याण्ड र स्लोभाकिया तथा मध्यरातमा पौने १ बजे स्पेन र जर्जियाबीच खेल हुँदैछ ।

दुबै खेलका विजेताले क्वाटरफाइनलमा स्थान बनाउनेछन् भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।