• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा



काठमाडौँ । इंग्लयाण्ड युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्लोभाकियामाथि २–१ गोलको रोमाञ्चक जित निकाल्दै इंग्ल्याण्ड अन्तिम आठमा पुगेको हो ।

१ गोलले पछि परेको अवस्थामा इंग्ल्याण्डले पुनरागमन गर्दै जित निकालेको हो । खेलको २५ औं मिनेटमा इभान सारान्जले गोल गर्दै स्लोभाकियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको ९१ औं मिनेटमा जुड बेलिङहमले र इन्जुरी समयमा ९०+५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंल्याण्डलाई रोमाञ्चक जित दिलाए ।

अब इंग्ल्याण्डले क्वाटरफाइनलमा स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।