४ भाद्र २०८३, बिहीबार
,
Latest
महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडेजाले लिए सन्यास



अ+ अ-

काठमाडौँ । भारतले टी–२० विश्वकप–२०२४ को उपाधि जित्नेबित्तिकै अनुभवी ब्याट्सम्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए । यसपछि पत्रकार सम्मेलनमा रोहित शर्माले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा भनेका छन् ।

अब यो सूचीमा रविन्द्र जडेजाको नाम पनि थपिएको छ । जडेजाले आइतबार इन्स्टाग्राममा पोस्ट गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।

जडेजा लामो समय भारतीय टिमबाट खेले । उनको करियरमा विश्वकपको अभाव पनि थियो र जडेजाले यो खाडल पूरा गरे । यद्यपी जडेजाले एकदिवसीय र टेस्ट खेल्न जारी राख्नेछन् र उनको उत्कृष्ट प्रदर्शन आईपीएलमा पनि देखिनेछ ।