२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजका निकोलस पुरनको पनि अर्धशतक



अ+ अ-

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालविरुद्ध वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पुरनले अर्धशतक बनाएका छन् । पुरनले ५१ बलमा ३ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

यसअघि वेस्ट इन्डिजका कप्तान शाई होपले पनि अर्धशतक बनाएका थिए । पुरन र कप्तान होपले १११ रनको साझेदारी गरिसकेका छन् ।

यो समाचार तयार पार्दासम्म वेस्ट इन्डिजले ३२.२ ओभरमा तीन विकेटको क्षतीमा १६६ रन बनाएको छ ।

नेपालको लागि करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।