१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजका निकोलस पुरनको पनि अर्धशतक



अ+ अ-

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालविरुद्ध वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पुरनले अर्धशतक बनाएका छन् । पुरनले ५१ बलमा ३ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

यसअघि वेस्ट इन्डिजका कप्तान शाई होपले पनि अर्धशतक बनाएका थिए । पुरन र कप्तान होपले १११ रनको साझेदारी गरिसकेका छन् ।

यो समाचार तयार पार्दासम्म वेस्ट इन्डिजले ३२.२ ओभरमा तीन विकेटको क्षतीमा १६६ रन बनाएको छ ।

नेपालको लागि करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।




भर्खरै