७ श्रावण २०८३, बिहीबार
,
Latest
निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोरावस्थामा राँगाको पिठ्युँमा चढेर भैंसी चराउँथे – ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू किशोर हुँदै राँगाको पिठ्युँमा चढेर भैंसी चराउने गरेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

उनले भने ‘यहाँ हुनत राँगा चढेको कुरा संसदको रेकर्डबाट हटाइने होला, म के भन्छु भने म किशोर हुँदा राँगाको पिठ्युँमा चढेर भैंसी चराउँथे । म चढ्या हुँ । पूर्वराष्ट्रपति रामवरण यादवजीसँग राँगाको पिठ्युमा बसेर भैसी चराएको कुरा गर्दा उहाँले म त झन् तराईको मान्छे झन् बढी पिठ्युँमा चढेर कति चराइयो–चराइयो ।’

यो पनि पढ्नुस् – मूर्रा भैंसीको प्रसंगले संसदमा ‘हंगामा’ (भिडियोसहित)