• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

एक रन बनाएर आउट भए कुशल भुर्तेल



काठमाडौँ । काठमाडौँमा जारी एसिसी मेन्स प्रिमियर लिगको फाइनल खेलमा नेपालले आपनर कुशल भुर्तेलाई गुमाएको छ । उनी एक रन बनाएर युएईका रोहन मुस्ताफाको बलमा एलबिडब्ल्यू आउट हुन पुगे ।

अहिले ओपनर आसिफ शेख र गुल्शन झा क्रिजमा रहेका छन् । ताजा स्थितीमा नेपालले एक विकेटको क्षतिमा ५ ओभरमा एक विकेटको क्षतिमा १८ रन बनाएको छ ।

युएईले नेपाललाई जितको लागि ११८ रनको लक्ष्य दिएको छ ।