९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रोमाञ्चक खेलमा मुम्बईको जित

रोमाञ्चक खेलमा मुम्बईको जित
N. Tilak Varma of Mumbai Indians and Tim David of Mumbai Indians celebrate after the match 42 of the Tata Indian Premier League (the 1000th match of the Indian Premier League since its inception in 2008) between the Mumbai Indians and the Rajasthan Royals held at the Wankhede Stadium, Mumbai on the 30th April 2023 Photo by: Vipin Pawar / SPORTZPICS for IPL
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै मुम्बई आठ खेलमा आठ अंकका साथ सातौ स्थानमा उक्लिएको छ ।

राजस्थानले दिएको २१३ रनको लक्ष्य मुम्बईले तीन बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो । जितका लागि अन्तिम ओभरमा १७ रन आवश्यक भएकोमा टीम डेबिडले पहिलो तीन बलमा तीन छक्का प्रहार गर्दै जित सुनिश्चित गरे ।

मुम्बईको जितसँगै राजस्थानका लागि यशस्वी जयसवालले बनाएको १२४ रन ओझेलमा पर्यो । पहिले ब्याटिङ गरेको राजस्थानले जयसवालको शतकीय पारीको सहयोगमा मुम्बई सामू ठूलो लक्ष्य प्रस्तुत गरेको थियो । राजस्थानका लागि अरु कुनै पनि ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।

मुम्बईको जितमा इशान किसनले २८, क्यामरन ग्रीनले ४४ र सूर्यकुमारले ५५ रन बनाए । साथै तिलक बर्माले २९ र टीम डेभिडले १४ बलमा ५ छक्का र दुई चौका प्रहार गर्दै ४५ रन बनाए ।