३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धौलागिरि बेसक्याम्बाट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटना



अ+ अ-

काठमाडौँ । धौलागिरि बेसक्याम्बाट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ । धौलागिरि बेसक्याम्पनजिकै उक्त हेलिकोप्टर दुर्घटना भएको हो ।

उक्त हेलिकोप्टर क्याप्टेन प्रिया अधिकारीले उडाएकी थिइन् । उनी सकुशल रहेको बताईएको छ । हेलिकोप्टरमा यात्रु भने सवार थिएनन् ।

हेलिकोप्टर दुर्घटना भएको खबर आएलगत्तै एयर डाइनेस्टीको हेलिकोप्टर उद्धारका लागि त्यसतर्फ गएको थियो । दुर्घटनास्थल पुगेर क्याप्टेन अधिकारीको सकशुल उद्धार गरी काठमाडौं ल्याइएको बताईएको छ ।