४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु



अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । शिंहदरबारस्थित संसदीयदलको कार्यलयमा बसिरहेको बैठकले एमसीसी बारे निर्णय गर्ने जनाइएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासंग सयुक्त पत्र  पठाउँदै आफुहरु एमसीसी पारित गर्न सकारात्मक रहेको पत्र एमसीसी मुख्यालयलाई पठाउनु भए पनि दलले औपचारिक निर्णय गरेको छैन ।

उता पत्र पठाएपनि अध्यक्ष दाहाल सहितका केही नेताहरु शंशोधन सहित पारित गर्नुपर्ने पक्षमा देखाई रहेका छन् भने देव गुरुङ लगायतका नेताहरु फिर्ता पठाउनु पर्ने पक्षमा रहेका छन् । आजको प्रतिनिधिशभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको छ ।