२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङले बेलायतबाट हुने सबै उडानमा प्रतिबन्ध लगायो



अ+ अ-

एजेन्सी । हङकङले बेलायतबाट हुने सबै उडानमा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण जोखिमलाई मध्ये नजर गर्दै हङकङले बेलायतबाट हुने सबै उडानलाई अस्थायी रुपमा बन्द गर्ने भएको हो ।

हङकङले बेलायतलाई अति जोखिम युक्त मुलुकका रुपमा सूचीकृत गर्दै सबै उडानहरुमा प्रतिबन्ध लगाउने जनाएको छ । 

हङकङले यो प्रतिबन्ध जुलाई १ देखि लागु गर्नेछ ।  

बेलायतमा पछिल्लो समय बढीरहेको कोरोना भाईरसको डेल्टा भेरियन्टको संक्रमण जोखिमको आधारमा यस्तो निर्णय गरिएको हङकङका अधिकारीहरुको भनाई छ ।