२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सका चर्चित क्राइम रिपोर्टरमाथि गोली प्रहार



अ+ अ-

एजेन्सी । नेदरल्यान्ड्सका पत्रकार पिटर आर डे भ्रिसमाथि गोली प्रहार भएको छ ।

प्रहरीका अनुसार मंगलबार राजधानी आम्स्टर्डमको सडकमा चर्चित क्राइम रिपोर्टर भ्रिसमाथि गोली प्रहार भएको हो । 

गोली लागेका उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले यस घटनाबारे अनुसन्धान थालेको छ । मिडिया रिपोर्ट अनुसार अनुसार डेभ्रिसमाथि पाँचपटक गोली प्रहार गरिएको थियो । 

डे भ्रिस टेलिभिजन स्टुडियोबाट बाहिरिएको केही समयमा नै उनीमाथि गोली प्रहार भएको बताइएको छ ।

डे भ्रिसले गरेको यसअघि विभिन्न मुद्दामा गरेको खोज रिपोर्टिङको विषयलाई लिएर उनीमाथि ज्यान मार्ने धम्की आउने गरेको खुलेको छ ।