२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली-नेपाल छलफल सकियो, वार्ताका बस्नु नै सकारात्मकः नेताहरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेमा भएको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच  भेटबार्ता सकिएको छ । एक अर्का संग छलफलमा नै बस्न नचाहेका अधयक्ष ओली र नेता नेपाल बुधबार साँझ वान टु वान  वार्ता भएको हो ।  

दिनभर कार्यदल बीच भएको छलफल पछि कार्यदलले तयार पारेको बिषयमा दुई नेताहरु बीच छलफल मात्र भएका तरकुनै पनि बिषयभने निष्कर्षमा नपुगेको छलफलमा सहभागी एक नेताले न्युजपोलारलाई जानकारी दिनुभयो । 

उहाँल भन्नुभयो एक अर्कालाई हेर्न नै नचाहाने नेताहरु एकै ठाउमा बसेर छलफल गर्नुभएको छ यसैलाई सकारात्मक मान्नु पर्छ बिषयबस्तुमा खासै प्रगति भएको छैन । 

ति नेताहका अनुसार अगेनो तयारी गरी आगो बालेर कसौडी बसाल्ने काम त भयो तर के पाक्छ टुङ्गो भएको छैन ।  दिउसो कार्यदलको बैठक पछि सदस्यहरुले सहमतिको खाका तयार भएको र केही दिनमा सहमति हुने दाबी गरेका थिए ।