२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलबाट ५ चाईनिज नागरिकहरु जुवाडे तास र नगद सहित पक्राउ



अ+ अ-

काठमाडौं । बुधबार ठमेल जेपि मोड स्थित ५ जना चाईनिज नागरिकहरु जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।  लैनचौरवाट विशेष टोलीद्वारा जेपि मोडमा चाईनिज नागरिक HE.XIAOLONG ले संचालनल गरेको XIA XIANG होटलबाट पक्राउ गरेको हो । 

चाईनिज नागरिकहरुबाट एक लाख २३ हजार नगद, विभिन्न किसिमका ताससहित जुवातास खेल्न प्रयोग गरिने सामान बरामद भएको प्रउ रमेश कुमार वस्नेतले बताउनु भएको छ ।  

चिन देशका हाल काठमाडौं जिल्ला का.म.न.पा.वडा नं २६ ठमेल बस्दै आएका राहधानी नं. E99833123 को बहाक HE.XIAOLONG, राहधानी नंम्बर ED 5088217 को बहाक PI.CHAUNXTN , राहधानी नंम्बर E0 9236802 को बहाक HU.WENBIN , राहधानी नं EC 3454984 को बहाक HE FUYU, LI XIAO TONG पक्राउ परेका छन् ।