२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य अवस्था सामान्य भएपछि ‘द भ्वाइस अफ नेपाल’ को निर्णायकमा श्रेष्ठ फर्किए



अ+ अ-

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को निर्णायकको रूपमा रहेका गायक दीप श्रेष्ठ फर्किएका छन्। कोरोना संक्रमित भएर श्रेष्ठ लामो समय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सेट बाहिर रहेका थिए । आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि उनी कार्यक्रममा फर्किएका हुन् ।

आगामी शुक्रबार र शनिबारको एपिसोड देखि श्रेष्ठलाई कोचको रुपमा देखिनेछ । श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल ’ को सेटमा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा राजेशपायल राईलाई ल्याइएको थियो। यो सातादेखि ‘द भ्वाइस अफ नेपाल’ ३ लाइभ राउण्ड प्रसारण हुनेछ।