२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध



अ+ अ-

स्याङ्जा । अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको स्याङ्जा(पोखरा सडकखण्ड अवरुद्ध भएको छ । 

स्याङजा-पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । 

सडक डिभिजन कार्यालय पोखरा र पुतलीबजार नगरपालिकाको डोजर ल्याएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।