२९ भाद्र २०८३, सोमबार
,
Latest
नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदल बैठक अघि पन्तले गरे यस्तो खुलासा, अब के हुन्छ ?



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले आज सहमतिको मस्यौदा टुंगिने बताएका छन् । विवाद समाधानका लागि गठित कार्यदलको बिहीवार साँझको बैठक शुरू हुनुअघि नेता पन्तले आजै सबै कुरा फाइनल नहुने बताएका हुन् । 

उनले भने, ‘ सबै फाइनल हुने होइन र मस्यौदामा सबै कुरा नअटाउन पनि सक्छ ।’

सोमवारदेखि विवाद समाधानका लागि कार्यदल सक्रिय भएर विवाद समाधानमा केन्द्रित भएको छ । कार्यदलको प्रगतिमाथि बुधवार अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।

बिहीवार साँझको छलफल निर्णायक हुने प्रतिक्रिया नेताहरूले दिइरहेका छन् ।