२९ भाद्र २०८३, सोमबार
,
Latest
नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक शुक्रबार बिहाना साढे ११ बजे बस्ने भएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएकाले शुक्रबार पुनः बैठक बस्ने भएको हो । 

नेता सुवास नेम्वाङका अनुसार आजको बैठकबाट केही टुंगोमा पुग्न नसकेकाले भोलि साढे ११ बजे बस्ने बैठक बस्ने तय भएको हो । भोलीको बैठकले टुंगोमा पुर्याउँने नेता नेम्वाङको दावि रहेको छ । 

उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाए । आफूहरूबीच विषयवस्तुमा प्रवेश भइ छलफल भइरहेको र भोलि टुंगोमा पुग्न प्रयास गरिने उनले दोहोर्याए ।