२९ भाद्र २०८३, सोमबार
,
Latest
नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषद् निर्णयः कृष्णहरि पुस्कर सचिवमा बढुवा, एआइजीपीमा सहकुल थापा



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद बैठकले बरिष्ठ सहसचिब कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गरेको छ ।  यसै गरी बैनेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ । 

बिहिबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले उहाँहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।