२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका दिपा तामाङ्गको ‘म एउटा यस्तो गित’ बोलको गित सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली साङ्गतिक क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका दिपा तामाङ्गको ''म एउटा यस्तो गित'' बोलको गित सार्वजनिक भएको छ ।

गायिका दिपा तामाङ्गको एकल आवाजमा सजियको यो निकै मिठो गितको कस्पोज महेन्द्र राईले गरेका छन् । गितको म्युजिक भिडियोमा गायिका दिपा तामाङ्ग आफैले अभिनय समेत गरेकी छिन् ।

त्यस्तै गितको शब्द भने लोक राईको रहेको छ । कुमार थापाको अरेन्जमा बनाईएको गितको रेकर्डिष्ट भने राजेश श्रेष्ठ रहेका छन् । गित भने युट्युब च्यानल महेन्द्र एण्ड दिपा च्यानलबाट सार्वजनिक गरिएको छ ।