२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदरवादद्वारा केन विलियम्सन रिलिज



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली सनराईजर्स हैदरावादले टिमका कप्तान समेत रहेका केन विलियम्सनलाई रिलिज गरेको छ ।

गत सिजन टिमका सर्वाधिक महँगा खेलाडी रहेका विलियम्सनलाई हैदरावादले रिलिज गरेको हो ।

हैदरावादमा ८ सिजन बिताएका विलियम्सन रिलिज भएका हुन् । न्युजिल्याण्डका कप्तान समेत रहेका उनले हैदरावादका लागि ७६ खेल खेलेका छन् । जसमा उनले २ हजार १ सय १ रन बनाएका थिए ।

विलियम्सनले हैदरावादको कप्तानीमा ४६ खेल खेलेका छन् ।