• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

कालिकोटमा मलामी गएका १३ जना पहिरोमा परि बेपत्ता



(सांकेतिक तस्बिर)

कालिकोट । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा परि बेपत्ता भएका छन् ।

आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै गएको पहिरोमा परि १३ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मौसम सुधार भएपछि हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा रहेका छन् । पहिरोको जोखिममा परेकाले स्थानीयवासी नजिकैको स्कुलमा आश्रय लिएर बसेको प्रहरीले बताएको छ ।