© 2023
काठमाडौँ। सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुले नेपालमा राजतन्त्रको पुनरागमन असम्भव भएकाले त्यसका पछाडि नलाग्न आग्रह गर्नुभएको छ । नेपालमा राजतन्त्र इतिहासको विषय भइसकेकाले राजा फर्काउने सपना नदेख्न सुझाव दिँदै उहाँहरुले इतिहासमा सीमित भइसकेको विषयवस्तुलाई शासन व्यवस्था परिवर्तनसँगै दाँज्ने कार्य नचिताउन सुझाव दिनुभयो । –श्यामकुमार घिमिरे, प्रमुख सचेतक नेपाली