१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुन तस्कारीका बारेमा छानबिन गर्न उच्चस्तरीय आयोगको गठनको तयारी भइरहेको…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्कारीका बारेमा छानबिन गर्न उच्चस्तरीय आयोगको गठनको तयारी भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै उहाँले सुन तस्कारीका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले छानबिन गरेर प्रतिवेदन बुझाइसकेको बताउनुभयो । उहाँले यसअघि गत भदौ ६ गते सत्तापक्ष र नेकपा एमालेबीच