© 2023
काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतको फिल्म 'वसन्त'को कविता सार्वजनिक भएको छ । मंगलबार भ्यालेन्टाइनको शुभकामनासहित 'मिलनको कविता' सार्वजनिक गरिएको हो । 'भ्यालेनटाइन डे' विशेष कविताको भिडिओमा फिल्मका मुख्य कलाकार प्रकाश र अभिनेत्री स्वस्तिमा खड्कालाई देखाईएको छ । भिडिओमा बसन्तले कविता सुनाईरहेको देख्न सकिन्छ । 'वसन्त'ले यसअघि 'साँझ पर्यो

गण्डकी । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ ।