२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘डंकी’अघि शाहरुखले राजकुमार हिरानीका यी दुई सुपरहिट फिल्मलाई अस्वीकार गरेका…

एजेन्सी । शाहरुख खानको फिल्म ‘डंकी’ रिलिज भएको छ र फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । निर्देशक राजकुमार हिरानीको फिल्ममा शाहरुख पहिलो पटक देखिएका हुन् । यसअघि हिरानीले पाँचवटा फिल्म बनाए, जसमध्ये दुईवटा शाहरुख खानलाई अफर गरिएको थियो तर दुवै पटक शाहरुखले ती हिट फिल्मलाई अस्वीकार गरे । प्रसिद्ध फिल्ममेकर