© 2023
काठमाडौं । चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । एनआरटीलाई सडनडेथमा ६-५ ले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेनन् र