५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संग्रौलालाई ‘पहिचान पुरस्कार’ प्रदान



अ+ अ-

काठमाडौं । जनजातिको पहिचानका विषयमा कलम चलाएको भन्दै लेखक खगेन्द्र संग्रौलालाई सम्मान गरिने भएको छ । पहिचान पुरस्कार कोषले ‘पहिचान सम्मान–२०२०’ बाट उनलाई पुरस्कृत गर्न लागेको हो ।

कोषले विज्ञप्ति जारी गरी आगामी २२ चैतमा चार लाख दुई हजार दुई सय रुपैयाँ रहेको उक्त पुरस्कार प्रदान गरिने जनाएको छ ।

कोष स्थापनापछि ‘पहिचान पुरस्कार’ पाउने साहित्यकार संग्रौला पहिलो व्यक्ति हुन् । सन् २०१५ मा स्थापित कोषले पहिचान स्थापनामा योगदान पुर्याएका व्यक्तिलाई हरेक पाँच वर्षमा एकपटक ‘पहिचान सम्मान’ प्रदान गर्ने जनाएको छ ।