४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

झरिमा रुझ्दै रंगशाला छिरे चर्च ब्वाइज र पारो एफसीका खेलाडी – फोटोफिचर



अ+ अ-

काठमाडौँ । एएफसी च्यालेन्ज लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपालको लिग च्याम्पियन चर्च ब्वाइज र भुटानको लिग च्याम्पियन पारो एफसीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

यसैबीच, काठमाडौँमा भारी वर्षा भएको छ । वर्षाका बाबजुद खेलाडीहरु रंगशालामा प्रवेश गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरुः