२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन

आन्तरिक विषयमा उत्तर,दक्षिण र पश्चिमको हस्ताक्षेप स्वीकार्य छैन –कमल थापा

आन्तरिक विषयमा उत्तर,दक्षिण र पश्चिमको हस्ताक्षेप स्वीकार्य छैन –कमल थापा
अ अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको घरेलु मामिला र पार्टीहरूको आन्तरिक विषयमा उत्तर, दक्षिण र पश्चिमको हस्ताक्षेप स्वीकार्य नभएको बताउनु भएको छ । 

नेकपा भित्रको आन्तरिक कहल, प्रतिनिधी शभाको बिघटन र त्यस पछिको राजनीतिक अन्योलताका बारेमा छिमेकी तथा समुद्रपारीका मुलुकहरु बाट भै रहेको चासो तथा हस्ताक्षेप  प्रति संकेत गदे थापाले यस्तो लेख्नु भएको हो । 

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचै काठमाडौमा उत्रिएकै समयमा सामाजिक संञ्जालमा थापाले लेख्नुभएको छ –नेपालको घरेलु मामिला र पार्टीहरूको आन्तरिक विषयमा उत्तर,दक्षिण र पश्चिम जताको भएपनि दवाव,प्रभाव र हस्तक्षेप स्विकार गर्नु हुँदैन। दक्षिणको आपत्तिजनक र उत्तरको ठीक भन्ने हुँदैन। नेपालको स्वाभिमान,स्वतन्त्रता र सार्वभौमिकता कमजोर पार्ने काम कसैले नगरौँ।