२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान०ले आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी २० र एकदिवसीय सिरिजका लागि क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा दुई फरक टोलीको घोषणा गरेको हो ।

सिनियर टोलीले आयरल्यान्ड ‘ए’सँग चैत १२ र १३ गते टी२० खेल खेल्नेछ । त्यसपछि टोली भारतमा गएर खेल्नेछ ।

सिनियर टोलीले भारतमा खेलिरहँदा नेपाल ‘ए’ ले भने आयरल्यान्डसँग १५, १६ र १८ गते तीन खेलको एकदिवसीय खेल खेल्ने कार्यतालिका छ ।

त्यसपछि टी२० शृंखला अन्तर्गत पहिलो खेल चैत २१ मा र दोस्रो खेल चैत २३ तथा अन्तिम खेल २५ गते हुनेछ ।

नेपाली टोलीः




भर्खरै