२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा कार्यसम्पादन समिति बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । राष्ट्रपति निर्वाचनका बारेमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय लिन पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केहीबेरअघि बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार समसामयिक राजनीतिक विषय पनि बैठकका एजेन्डा रहेका छन् ।

राष्ट्रपतिको निर्वाचन भोलि बिहीबार हुँदैछ ।

आठ दलीय गठबन्धनका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले छुट्टाछुट्टै भेटेर राप्रपासँग भोट मागिसकेका छन् ।