२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को सभामुख बन्दै माओवादी केन्द्रका गौतम



अ+ अ-

विराटनगर । प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम हुने भएका छन् । सत्ता साझेदार दलहरूका बिचमा सिट बाँडफाँड हुँदा प्रदेश १ को सभामुखको भाग माओवादीलाई परेसँगै पार्टिले गौतमलाई सभामुख बनाउने तयारी गरेको हो ।

गौतम ओखलढुंगा १(२)बाट निर्वाचित भएका हुन् ।

यसअघि संखुवासभाबाट निर्वाचित राजेन्द्र कार्कीलाई सभामुख बनाउने चर्चा थियो । तर माओवादीले अन्तिममा गौतमलाई सभामुख बनाउने निर्णय गरेको हो ।