३० जेष्ठ २०८३, शनिबार
,
Latest
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर-१ मा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्यायको अग्रता, कमल थापा दोस्रोमा



अ+ अ-

हैटौँडा । मकवानपुर १ मा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्यायको अग्रता रहेको छ । उपाध्यायले ६९५२ मतसहित अग्रता बनाएकी हुन् ।

त्यस्तै, सुर्य चिन्हबाट उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा दोस्रोमा रहेका छन् । थापाले ४७९६ मत पाएका छन् ।

यसैगरी , राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले १८०३ मत पाएका छन् ।