२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया विश्वकपमा छनोट



अ+ अ-

एजेन्सी । अष्ट्रेलिया कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ फुटबलका लागि छनोट भएको छ ।

विश्वकप छनोट अन्तर्गत सोमबार राति इन्टरकन्टिनेन्टल छनोटको प्ले अफमा पेरुलाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै अष्ट्रेलियाले विश्वकपमा स्थान बनाएको हो ।

खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो । पेनाल्टीमा अष्ट्रेलिया ५–४ ले विजयी भयो । अष्ट्रेलिया विश्वकपमा छनोट हुने ३१ औं टिम हो । अष्ट्रेलिया पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।

अष्ट्रेलिया विश्वकपको समूह डी मा रहेको छ । जसमा फ्रान्स, डेनमार्क र ट्युनिसिया रहेका छन् ।