© 2023
पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । जारी मतगणनामा १ हजार ६०० मत गणना हुँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ६१३ मत पाउनुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापाले ५८३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका शंकर खरालले ९८

गुल्मीदरबार गाउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म १२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी हुनु भएकाृ छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका

बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ११ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म १० वटा पालिकाको नतिजा सार्वजनिक भएको

साहले २१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार केशब स्थापितले १५९ र नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १४८

मनाङको नासो गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी बिजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा

भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो ।

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । ७५ मत गणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

काठमाडौं। प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामको वडाध्यक्षमा नेकपा (एमाले) का तीलबहादुर बुढाको प्यानल विजयी भएको छ । विजयी बुढाले ६ सय

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको छ । वडाध्यक्षमा

काठमाडौं महानगरपालीकाको मतगणना सुरु भएको छ । महानगरपालीको बडा नं १ र ३२ बाट मतगणना सुरु भएको छ ।

वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनु भएको छ । लामा १५८ मत ल्याएर लामा विजयी

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेले लोकेन्द्रबहादुर घले विजयी हुनु भएको छ । घले ३२० महितसहित विजयी हुनु भएको हो ।

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय