२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?
कामपा वडा २९ मा कांग्रेसका ढकालको प्यानलै विजय

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी हुनुभएको छ । ढकालले नेकपा(एमाले)का निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजय हुनुभएको हो । ढकालले एक हजार ९२१ मत प्राप्त गर्दा राजवंशीले एक हजार ८७१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ

पूर्व राजा शाहबाट जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह बाट तनहुँको व्यास नगरपालीकाका स्वतन्त्र मेयर पदका उम्मेदवार दीपकराज जोशीको स्वास्थ्य स्थितिबारे चासो राख्दै

राजपुर नगरपालिकामा आफताब आलमका छोरा विजयी

रौतहट । रौतहटको राजपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका मोहम्मद राजिक आलम निर्वाचित भएका छन् । राजिक विसं २०६४ को

नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा जसपा विजयी

प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा ९एमाले० का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराउनुभयो । उहाँ २३ हजार ४६० मत ल्याएर निर्वाचित

सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी हुनुभएको थियो ।

कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपाध्यक्षमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित हुनु भएको छ ।

निर्वाचनको ८० प्रतिशत परिणाम आइसक्यो: निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत परिणाम आइसकेको जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये

वीरगञ्ज र पोखरामा सिंह र आचार्यले मतान्तरलाई फराकिलो बनाउँदै

वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) का प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस विजयी

गोदावरी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा प्रमुखमा गजेन्द्र महर्जन १७ हजार ९२२ मत सहित विजयी हुनु भएको

भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी

झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा

दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी

दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका नरुलाल चौधरी विजयी भएका

गोकर्णेश्वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी हुनुभएको छ । उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी हुनुभएको छ

महानगर प्रमुखमा कांग्रेसका महर्जन र उपप्रमुखमा एमालेकी शाक्यको अग्रता कायम

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम छ ।

स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमाले विजयी

एमालेका उम्मेदवार कृष्ण खाँणले १३७७६ मतसहित विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार दिलिपप्रताप खाणले ११५९३

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी हुनुभएको छ । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उहाँ

इलाम नगरपालिकामा नेपाली कांग्रेस विजयी

इलाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा र उपप्रमुखमा विष्णु दाहाल

दोलखाको जिरी नगरपालिकामा एमाले विजयी

जिरी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

रुकुमपूर्व माओवादीको सबै स्थानीय तहमा निर्वाचित

सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सै स्थानीय तहमा जित हासिल गरेको छ । माओवादीले भूमे

चितवनको माडी नगरपालकिाका प्रमुखमा एमालेकी ताराकुमारी विजयी

चितवन । चितवनको माडीनगरपालीका को मेयरमा एमालेकी ताराकुमारी महतो विजयी हुनु भएको छ । माडीनगरपालीका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

भरतपुर महानगरपालिकाकामा प्रमुख उपप्रमुखमा गठबन्धनको अग्रता

भरतपुर महानगरपालिकाकामा १९५८३ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ । दाहालले ६६०२ मत ल्याएकी छिन्