११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरपालिकाकामा प्रमुख उपप्रमुखमा गठबन्धनको अग्रता



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाकामा १९५८३ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ । दाहालले ६६०२ मत ल्याएकी छिन् भने उनलाई नेकपा एमालेका विजय सुवेदीले६३९१ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत ल्याएका छन् । यसैगरी उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काग्रेसका चित्रसेन अधिकारी ८०२६ ले प्राप्त गर्नुभएको छ भने उहाँलाई राप्रपाका हिमला गुरुङ्गले ५२५३ मत प्राप्त गर्नुभएको छ ।

भरतपुरमा २९ वटा वडा छन् ।