५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्थानीय निकायका उम्मेदवारहरुको जरिवाना रकम मिनाहा

काठमाडौं । सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निकायका उम्मेदवारहरुले बुझाउनु पर्ने जरिवाना रकम मिनाहा गर्नुभएको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका बेला उम्मेदवार भएकाहरुलाई निर्वाचन आयोगले तोकेको जरिवाना रकम सरकारको सिफारिसमा संविधानको धारा २७६ बमोजिम मिनाहा गरिएको उल्लेख छ ।

छिटपुट घटनालाई लिएर समग्र निर्वाचनप्रति संशय व्यक्त गर्नु उपयुक्त हुँदैन…

प्रधानमन्त्री शेरबहादुर देउवाले छिटफुट घटनालाई लिएर स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्न नमिल्ने बताउनु भएको छ ।

काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो

बनेपा । स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले)

कर्णालीमा कस्ले कति स्थान गुमायो कस्ले बढायो ?

यस प्रदेशका प्रमुख पदमा २५, अध्यक्षमा ५४, उपप्रमुखमा २५, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ७१७, महिला सदस्यमा ७१६, दलित महिला सदस्यमा ६७७,

कञ्चनपुरमा कांग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

महेन्द्रनगर । कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा

विवेकशील साझा पार्टीको पहिलो जीत

बारा ।विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार

बाइस वर्षे युवाले निर्वाचनमा रचेको इतिहास…

स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी

कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता

कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ ।

सप्तरीमा कांग्रेस र जसपा २/२ वडामा विजयी

सप्तरी । गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ ।

तनहुँका दुई पालिकामा एमाले, एकमा माओवादीको अग्रता

स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा (माओवादी) केन्द्रले अग्रता लिएको छ ।

विगतभन्दा बढी बदर हुनसक्ने प्रबल सम्भावना: जियोक

काठमाडौं । निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति ९जियोक०ले उम्मेदवार नै नरहेका निर्वाचन चिह्नसमेत समावेश भएको मतपत्र रहेकाले

यस्तो रह्यो उद्योगी व्यवसायीहरुको मतदान र पर्यवेक्षण

काठमाडौं । लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रुपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् ।

मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंह हरु…

विमानस्थलमा कोही आफ्ना छोरा बिदाई गर्न आएका आमाहरु भेटिए । कोही श्रीमान् बिदाई गर्न लालाबाला बोकर आएकाहरु पनि भेटिए ।

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खस्यो

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आज दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको जनाएको छ ।

मतदानमा उत्साह : कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर…

कोही काखे नानी बोकेर मतदानमा उपस्थित भएका छन् भने कोही लौरो टेकेर आफ्ना प्रतिनिधि छान्न उपस्थित छन् । कोही ह्वीलचेयरमा

प्रधानमन्त्रीले ९ गते निर्वाचन सार्ने प्रस्ताव गर्नुभएको थियो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको

देउवाले चुनाव रोक्ने प्रस्ताव गरेको ओलीको खुलासा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गर्नुभएको

कस्तो छ आजको मौसम

भारतको पश्चिम बङाल क्षेत्रमा पानी परेका कारण त्यसको प्रभाब यता पनि पर्न सक्छ । यसै गरी सूदुरपश्चिम मा बिहान को

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव हो: राष्ट्रपति भण्डारी (भिडियो सहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन संञ्चालन हुनु भएको बताउनु

आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने

काठमाडौं । स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको

भर्खरै