१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम, २४ साउनः खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन् । बडिमालिकाको आफ्नै धार्मिक महिमा छ । शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ । रामारोशनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

महेन्द्रनगर । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले मानेन

एमाले विश्वासको मत दिन तयार नहुनुको अर्थ सोडारीलाई मुख्यमन्त्रीमा नरुचाएको र विश्वासको मत दिनैपर्ने बाध्यात्मक अवस्थामा पनि एकीकृत समाजवादीलाई गलाउन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले…

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहँदा गठबन्धन दल नेकपा एमालेले भने अझै अनिर्णित छ । एमालेले सोडारीलाई विश्वासको मतका

‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्यसम्म

महेन्द्रनगर । हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहोल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ

सुदूरपश्चिम पृतनापति प्रतियोगिता: बक्सिङमा देवीदल गण पहिलो

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल

हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित- फोटो फिचर

कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिम

तेस्रो पटकमा सुदूरपश्चिमले पायो सभामुख

आज भएको मतदानमा उहाँ २९ मतसहित निर्वाचित हुनुभएको हो । सभामुख पदका अर्का उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गर्नुभयो

यु–१९ राष्ट्रिय क्रिकेट: अपराजित रहँदै सुदूरपश्चिम च्याम्पियन

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित

सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प

बैतडी । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक

मतदाता रिझाउने नयाँ शैलीः किसानको खेतमा धान काटेर सहयोग गर्दै…

सुदूरपश्चिम । तराइका जिल्लामा किसानहरु लाई अहिले खेतमा पाकेर लहलह झुलेको धान काटन भ्याइनभ्याइ छ । उनिहरुलाई मङ्सिर ४ गते

लोपोन्मुख अवस्थामा सुदूरको देउडा

भर्खरै गौण्या भेट भयो, बौला झल्का रेल कोइ पनि बिरानु छैन, हाम्रा टुँडिखेल बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा

अत्तरिया । पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने

भएन बजार अनुगमन

बैतडी । सुदूरपश्चिमको मुख्य पर्व  र हरितालिका तीज नजिकिएसँगै यहाँका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ । बजारका पसलको

सुदूूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

सुदूरपश्चिम: स्रोत साधन छ तर विकास कम छ

काठमाडौँ । अथाह प्राकृतिक स्रोत र साधन उपलब्ध भए पनि सुदूरपश्चिम प्रदेशले अपेक्षितरुपमा आर्थिक प्रगति गर्न नसकेको पाइएको छ ।कृषि

सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन

सुदूरपश्चिममा बजेट कार्यान्वयनमा चुनौती

सुदूरपश्चिम । संघीय सरकारले संसद्समक्ष प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि धनगढीका अर्थिक क्षेत्रका जानकारले मिश्रित प्रतिक्रिया व्यक्त गरेका

कैलारी गाउँपालिकाका तीन वडामा कांग्रेस विजयी

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृतको

सुदूरपश्चिममा पाँच वर्षमा एक लाख ९६ हजार ४७६ नयाँ मतदाता…

सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता कायम भएका छन् । विसं